विराटले सन्यास लिन लागेको खबरले डराएका फ्यानको अनुष्कासँग गुहार : ‘भाउजू, दाइलाई सम्झाउनुहोस्’

सामाजिक सञ्जालमा आफ्नो भावना व्यक्त गरिरहेका फ्यानहरूबिच विराट कोहलीको एउटा भिडियो भाइरल भएको छ, जसमा उनी श्रीमती अनुष्का शर्मासँग मुम्बईमा देखिए।