सेयर बजारमा विकृत खेलोफड्को : दोष कसको ?

 पछिल्लो समय नेपाली राजनीतिमा उतारचढाव आइरहँदा धितोपत्र बजार (सेयर मार्केट) मा पनि ठुलो तरङ्ग आएको छ । कारण झण्डै ३५ सय बिन्दु हाराहारी पुग्न लागिसकेको नेप्से एकाएक ओरालो लागिरहेको छ । यसले नै बजारमा तरङ्ग ल्याएको हो । यसको सम्पूर्ण दोष राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिमा खन्याइएको छ ।राष्ट्र बैङ्कले गत साउन २९ गते आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । जुन नीतिमार्फत बैङ्कले धितोपत्र बजारलाई समेत प्रभाव पार्ने गरी पहिलोपटक धितोपत्र (सेयर) धितो कर्जामा अधिकतम सीम

सम्बन्धित सामग्री

प्रेम सुवालको प्रश्न– कसको स्वार्थमा सेयर बजार बढाउन गभर्नरलाई फोन गरेको ?

काठमाडौं । नोपल मजदुर किशान पार्टीका सांसद प्रेम सुवालले सेयर बजार घटेको भन्दै अर्थमन्त्री जनार्दन शमाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेको विषय संसदमा उठाएका छन् ।  शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले पहिले अर्थमन्त्रीले नै  सेयर बजारमा लाखौंको संख्यामा लगानीकर्ता रहेको भए पनि १०० जनाले मात्रै फाइदा लिएको बताएको तर...

निर्वाचनपछिको सेयर बजार

निर्वाचनपछि नेप्सेमा के हुन्छ ? सेयर बजार कता जान्छ ? लोकतन्त्रवादी वा वामपन्थी सरकार आए सेयर बजारमा कस्तो असर पर्छ ? बजारका लागि कसको सरकार राम्रो ? कुन दलको सरकार अर्थतन्त्रका लागि राम्रो ? जस्ता प्रश्नहरूले लगानीकर्ताहरूसँगै कारोबारीहरूलाई निकै पछ्याएको छ । कतिपय लगानीकर्ताहरूलाई निर्वाचनपछि स्थायी सरकार आउने र त्यसले अर्थतन्त्र थप गतिशील हुने हुँदा सेयर बजारमा सकारात्मक असर पर्ने मनोभावनाले गर्दा थप सकारात्मक देखिएका छन् भने केहीको विचारमा अबको सरकार वामपन्थी बन्ने र त्यसले खुला अर्थतन्त्रविरुद्धका आर्थिक नीति लिने सम्भावनाका कारण अर्थतन्त्रसँगै सेयर बजारले समेत नकारात्मक दिशा लिने मनोभावले गर्दा बजारप्रति नकारात्मक सोच राखेका छन् ।