पूर्वी नाकाबाट जडिबुटी निर्यात ओरालोे

न्युज अफ नेपाल, भद्रपुर । नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरु पछिल्लो समय भारत र बङ्गलादेशमा माग बढ्दै गएपनि निर्यात कम हुदै आइरहेको छ । क्वारेन्टिन कार्यालय काँकडभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि गत आर्थिक वर्ष २०७७/०७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमश ओरालो लाग्दैं गएको हो । गत आर्थिक वर्ष २०७७/०७८ मा […]