'कमेडी अफ एरर्स'का लागि जानिएको चर्चित बलिउड कमेडी फ्रान्चाइज 'हेराफेरी'को तेस्रो श्रृखंला बन्ने पक्का भएको छ। तेश्रो श्रृखंलामा पनि पहिलो श्रृखंलादेखि निरन्तर रहेका अक्षय कुमार, सुनिल शेट्टी तथा परेश रावलले अभिनय गर्नेछन्। मुम्बई मिररले फिल्मसँग निकट रहेका श्रोतको हवाला दिंदै लेखेको समाचारमा गत महिना फिल्म बनाउने पक्का भएको समाचार छापेको छ। समाचारका अनुसार फिल्मको सुटिङ…