‘हेराफेरी’को तेस्रो श्रृखंला बन्ने: मूख्य भूमिकामा अक्षय, सुनिल र परेश नै

'कमेडी अफ एरर्स'का लागि जानिएको चर्चित बलिउड कमेडी फ्रान्चाइज 'हेराफेरी'को तेस्रो श्रृखंला बन्ने पक्का भएको छ। तेश्रो श्रृखंलामा पनि पहिलो श्रृखंलादेखि निरन्तर रहेका अक्षय कुमार, सुनिल शेट्टी तथा परेश रावलले अभिनय गर्नेछन्। मुम्बई मिररले फिल्मसँग निकट रहेका श्रोतको हवाला दिंदै लेखेको समाचारमा गत महिना फिल्म बनाउने पक्का भएको समाचार छापेको छ। समाचारका अनुसार फिल्मको सुटिङ…

सम्बन्धित सामग्री

सिर्जना र संवादमा स्रष्टा शेखर ढुङ्गेल

सिर्जना अभियान समाजको साहित्यिक श्रृखंला सिर्जना र संवादमा स्रष्टा शेखर ढुङ्गेललाई प्रस्तुत गरियो ।...

सिर्जना र संवादमा स्रष्टा शेखर ढुङ्गेल

सिर्जना अभियान समाजको साहित्यिक श्रृखंला सिर्जना र संवादमा स्रष्टा शेखर ढुङ्गेललाई प्रस्तुत गरियो ।...

‘ब्रह्मास्त्र’ को दोस्रो श्रृखंला ३ वर्षपछि

एजेन्सी । बलिउड अभिनेता रणबीर कपूर अभिनीत फिल्म ‘ब्रह्मास्त्र’ ले भारतीय बक्सअफिसमा आक्रामक कलेक्सन गरिरहेको छ । प्रदर्शनको तीन दिनमै सय करोडको आँकडा सजिलै पार गरेको फिल्मको भिएफएक्स पार्टलाई अत्याधिक रुचाइएको छ । ४ सय १० करोडमा निर्माण भएको ‘ब्रह्मास्त्र’मा रणबीरका अलावा आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन, मौनी रोयको पनि अभिनय रहेको छ । फिल्ममा […]

नेपालले जित्यो केन्याविरुद्धको टी–२० श्रृखंला

काठमाडौं । केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले टी–२० शृङ्खला जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई पराजित गर्दै नेपालले शृङ्खला जितेको हो । नेपालले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रनमात्रै बनायो । केन्याका लागि नेहेमिह ओधिआम्बोले ३७ र शेम एनगोचेले ३३ […] The post नेपालले जित्यो केन्याविरुद्धको टी–२० श्रृखंला appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

इङ्ग्ल्यान्डविरुद्धको एकदिवसीय श्रृखंला भारतलाई

भारतले घरेलु टोली इङ्ग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृखंला २-१ ले जितेको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा भारत ५ विकेटले विजयी भयो ।इङ्ग्ल्यान्डले दिएको २६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा ऋषव पन्तले सर्वाधिक १२५ रन बनाए । इङ्ग्ल्यान्डका रीच टोप्लेले ३ विकेट लिए ।यसअघि म्यानचेस्टरमा पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ४५ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २५९ रन बनायो । इङ्ग्ल्यान्डका जोस बट्लरले सर्वाधिक ६० रन बनाए । भारतका हार

बंगलादेशिविरुद्ध श्रीलंकाको १-० ले जिते

घरेलु टोली बंगलादेशलाई पाँचौ दिन १० विकेटले  हराउँदै भ्रमणकारी टोली श्रीलंकाले दुई टेष्टको श्रृखंला १-० ले जितेको छ । शुक्रबार ढाकास्थित शेर बंगला राष्ट्रिय रंगशालामा १० विकेटको जितसँगै श्रीलंकाले श्रृखंला आफ्नो कब्जामा पारेका हो । पहिलो टेष्ट भने बराबरीमा सकिएको थियो । दोस्रो टेस्टको पाँचौं तथा अन्तिम दिन बंगलादेशको दोस्रो इनिङ १६९ रनमा सीमित भएपछि श्रीलंकाले जितका लागि मात्र २९ रनको लक्ष्य पाएको थियो । श्रीलंकाका ओपनर ओसादा फर्नान्डोले नौ बलमा तीन चौका र एक छक्का मद्दतमा अविजित

टी–२० श्रृखंला विजेता खेलाडीलाई जनही २ लाख पुरस्कारको घोषणा

त्रिकोणात्मक टी–२० श्रृखंला विजेता नेपाली टिमका खेलाडीहरु पुरस्कृत हुने भएका छन् । चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबिचको श्रृखंलाको उपाधि बिजेता नेपाली खेलाडीहरु नगद राशिले पुरस्कृत हुने भएका हुन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीहरुलाई जनही २ लाख रुपौयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले श्रृखंला बिजेता खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने निर्णय ग

नेपाल, ओमान र अमेरिकाबीचको श्रृखंला स्थगित

नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय श्रृखंला स्थगित भएको छ । उक्त श्रृखंला आगामी मार्च महिनामा ओमानका लागि निर्धारित थियो । नेपाल क्रिकेट संघ(क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको निर्णय बमोजिम उक्त श्रृखंला स्थगित भएको जनाएको छ । क्यानका सचिब अशोकनाथ प्याकुरेलले आइसीसीले जारी गरेको सन्देशको आधारमा श्रृखंला स्थगित भएको जानकारी दिनुभएको छ । आइसीसीले कोभिड १९ को बढ्दो प्रभाव, लामो क्वारेन्टिन प्रावधान र विभिन्न देशहरु बीच यात्रा प्रतिबन्धका कारणले श्रृखंलाहरु स्थगित गरिएको उल्लेख गरेको छ ।