२८ भदौ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण घटेसँगै लकडाउन पनि आइतबार रातिदेखि खुकुलो हुने भएको छ । भिक्टोरियाका पि्रमियर ड्यानिअल एन्ड्रयुजले आइतबार रातिदेखि सामाजिक अन्तक्रिर्या र बाहिर निस्किने समय बढाइने …
लकडाउन केही खुकुलो पारिएपछि काठमाण्डू उपत्यकामा मानिसहरूको हिँडडुल र अन्य गतिविधि बढेको छ। तर ठूलो जनघनत्व भएको राजधानीमा कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिम भएको अधिकारीहरू बताउँछन्।
सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो ।
नेपाल सरकारका एक उच्चपदस्थ मन्त्रीले लकडाउन थप गर्ने तयारी गरिएको जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस) लाई विशेष अन्तरवार्ता दिनुहुँदै गृहमन्त्री रामबहादुर थापाले लकडाउनको समय बढाइने जानकारी दिनुभयो ।