आसाममा नागरिकता कानुन विवाद : विद्याथी संगठनको सत्याग्रहदेखि सरकारको कर्फ्युसम्म

नागरिकता कानुनको विरोधमा भारतको पूर्वोत्तर राज्यमा ६ दिनदेखि प्रदर्शन जारी छ। आसाममा शनिबार बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म ७ घण्टा कर्फ्यु लगाइएको थियो। विरोध बढेपछि अहिले इन्टरनेट सेवा पनि बन्द गरिएको छ। अल आसाम स्टुडेन्ट युनियन (आजसु) ले ३ दिन सत्याग्रहको घोषण गरेका छन्। नगा स्टुडेन्ट फेडेरेसन (एनएसएफ)

सम्बन्धित सामग्री

नागरिकता कानुन छिटो ल्याउन माग

काठमाडौं । कांग्रेस सांसद देवेन्द्रराज कडेँलले नागरिकता कानुन चाँडो ल्याउन माग गरेका छन् । विगतको सरकारले विवाद बढाउने, अध्यादेश जारी गर्नेजस्ता अनेक बाहना गरेपनि नागरिकता ऐन नल्याएको भन्दै त्यसबाट लाखौं युवाको भविश्य अन्योलमा परेको बताए ।   “मेचीदेखि महाकालीसम्म लाखौं युवा नागरिकताविहीन हुँदा अन्योलमा छन् । विगत सरकारले अध्यादेश र अन्य विभिन्न...