नागरिकतासम्बन्धी कानुनको विरोधमा भएको प्रदर्शनमा परी भारतमा आज थप दुई जनाको मृत्यु भएको छ। ढुंगा बोकेका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा २ जनाको मृत्यु भएको हो। जारी प्रदर्शनमा ८ जनाको मृत्यु भइसकेको बताइएको छ।
उत्तरी भारतका विभिन्न शहरमा आज पनि कर्फ्यु लगाइएको छ भने इन्टरनेट सेवा पनि बन्द गरिएको रोयटर्सले जनाएको