धनगढी र ललितपुरको गोलरहित प्रतिस्पर्धा (तस्वीरहरु)

१६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ । शनिबार अपरान्ह भएको खेलमा दुबै पक्षले गोल गर्न सकेनन् । दुबै टिमले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल बनेका छन् […]

सम्बन्धित सामग्री

एनएसएल : कसले लेख्यो ललितपुरको जितको कथा ?

१५ पुस, काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएस) २०२३ को नयाँ च्याम्पियन बन्यो । अर्कोतर्फ धनगढी एफसीका लागि भने पुरानै कथा दोहोरियो उपविजेता बन्दै । शनिवार दशरथ रंगशालामा भएको फाइनलमा ललितपुरले एक गोलले पछि परेको स्थिति उल्टाउँदै साविक उपविजेता धनगढीलाई ३-२ ले हरायो । यस जितका नायक रहे नाइजेरियन खेलाडी इमोह इजेकेल […]

धनगढीलाई हराउँदै ललितपुर एनएसएल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिगको दोस्रो सिजनको उपाधि जितेको छ । गत सिजन समेत उपविजेता रहेको धनगढी फुटबल क्लबलाई शनिबार ३-२ ले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो । दशरथ रंगशालामा ललितपुरले पहिलो हाफमा गोल खाएपनि सानदार पुनरागमन गर्दै उपाधि उचालेको हो । ललितपुरको जितमा इमोह एजेकेलले २ तथा […] The post धनगढीलाई हराउँदै ललितपुर एनएसएल च्याम्पियन first appeared on हाम्रो खेलकुद.

एनएसएलमा धनगढी र ललितपुरको बराबरी - NepaliPatra

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसी र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । शनिबार दशरथ रङ्गशालामा सम्पन्न खेलमा धनगढी र ललितपुरले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । दुवै टिमले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच ललितपुर सिटी […]

बेरोजगारलाई सीप सिकाउँदै धनगढी उपमहानगरपालिका

धनगढी उपमहानगरले बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले तीनमहिने सीपमूलक तालिम दिन सुरु गरेको छ । उपमहानगरले ललितपुरको ओल्गापुरी भोकेसनल स्कुलसँगको सहकार्यमा प्लम्बिङ र बिल्डिङ इलेक्ट्रिक तालिम सुरु गरेको छ । यी दुवै...

स्वतन्त्र उम्मेदवारहरुको भेला ललितपुरमा सुरु

स्वतन्त्र उम्मेदवारको भेला ललितपुरमा सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहानदेखि सुरु भएको हो । भेलामा काठमाडौंमा मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क सम्पाङ र धनगढी उपमहानगरका मेयर...

धनगढी र ललितपुर राष्ट्रिय लिगका लागि छनोट

काठमाडौं : ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाए सँगै राष्ट्रिय लिगमा स्थान पक्का गरेका छन्।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आज सम्पन्न सेमिफाइनल खेलमा सुखद नतिजा निकाल्दै ललितपुर र धनगढीले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन।आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा ललितपुरले कन्काई नगरपालिका झापालाई १–० ले पराजित गरी फाइनलमा स्थान बनाउँदा राष्ट्रिय लिगका लागि योग्य भएको हो।

ललितपुर र धनगढी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा ललितपुरले शिवसताक्षी नगरपालिका झापालाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । ललितपुरको जितमा निर्मला विकले ह्याट्रिक पुरा गर्दा मनिषा सेनले एक गोल […]

एमाले विधान महाधिवेशन : के भन्छन् प्रतिनिधि ?

काठमाण्डाै – सरकारबाट बहिर्गमन र पार्टी विभाजनपछि एमालेका नेता कार्यकर्ता पार्टीको नयाँ नीति र विधि तय गर्न एक ठाउँमा जम्मा भएका छन् । ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सभाहलमा शुक्रवारदेखि सुरु भएको पहिलो विधान महाधिवेशन आज सकिँदैछ ।  विधान महाधिवेशनमा देशभरबाट नेता कार्यकर्ता उत्साहका साथ सहभागी भएका छन् । उनीहरुले पार्टी कार्यकर्ता र जनभावनाअनुसार काम गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।  आउँदाे नेतृत्व स्थापित डिल्लीराज खनाल, धनगढी प्रथम विधान महाधिवेशनले वर्तमान परिस्थितिलाई एकदम सशक्त...

नेपाल सुपर लिग : धनगढी र ललितपुरको बराबरी, दुवैलाई घाटा

धनगढी एफसी र ललितपुर सिटी एफसीले बिहीबार नेपाल सुपर लिगमा १–१ को बराबरी खेलेका छन् । यो नतिजाले दुवै टिमलाई घाटा पुर्‍याउने छ । धनगढीले जितसँगै शीर्ष स्थानमा उक्लने अवसर गुमायो भने ललितपुर पहिलो जितबाट वञ्चित रह्यो । धनगढीको तीन खेलबाट चार अंक भएको छ र दोस्रो स्थानमा पुगेको छ । ललितपुर भने तीन खेलबाट दुई अंकमै सीमित रह्यो र पुछारमा रह्यो ।