काठमाडौँ । लामो समयदेखि मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै सङ्घर्ष गर्दै आएका डा. गोविन्द केसीले पुनः सत्याग्रह गर्ने चेतावनी दिएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरे भदौ १२ गतेदेखि पुनः आमरण अनशनमा बस्ने चेतावनी दिएका हुन् । केपी ओली नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रमा […]