पाकिस्तानले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट क्रिकेट शृंखलामा विजयी सुरुवात गरेको छ। मंगलबार सकिएको पहिलो खेलमा पाकिस्तान ८ विकेटले विजयी भयो। २ सय २ रनको लक्ष्य पाकिस्तानले पाचौँ तथा अन्तिम दिन २ विकेट गुमाएर पुरा गर्यो। दोस्रो पालीमा पाकिस्तानका अविद अलीले ९१ र अब्दुल्लाह सफिकले ७३ रन बनाए। उनिहरुले पहिलो विकेटका लागि एक सय ५१ रनको […]