गायक राजु परियारलाई झलकमान लोकसंगीत सम्मान २०८० प्रदान गरिने

काठमाडौं । बिन्ध्यवासिनी फाउण्डेसनले लोक दोहोरी गायक राजु परियारलाई झलकमान लोक संगीत सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ । शनिबार आयोजित फाउण्डेसनको दशौं वार्षिक भेलाले उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । परियारलाई २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गरिने भएको छ । म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० अग्रज गायिका मीरा राणालाई सम्मानित […]

सम्बन्धित सामग्री

लोकगायक राजु परियारलाई सम्मान

लमजुङ – लोकगायक राजु परियार सम्मानित भएका छन् । गायक परियारलाई एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार सुन्दरबजार-७ स्थित कृषि क्याम्पसको खेलमैदानमा भएको आठौं जिल्ला अधिवेशन उद्घाटन सत्रको अवसरमा सम्मान गरिएको हो । एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानपत्र प्रदान गरेर परियारलाई सम्मान गरेका हुन्। लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानी घर भएका […]