डडेल्धुराः सरकारले डडेल्धुरामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने भएको छ। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिन लागिएको हो।
स्वास्थ्य उपचारमा अनियन्त्रित रुपमा भइरहेको व्यक्तिगत तथा पारिवारिक खर्च घटाउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन...