जाइकाको सहयोगमा २ सय १८ विद्यालयको पुनःनिर्माण सम्पन्‍न

३१ चैत, काठमाडौं । आकस्मिक विद्यालय पुननिर्माण कार्यक्रम अन्र्तगत नेपालका ६ वटा जिल्लाका दुई सय १८ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षतिग्रस्त भएका विद्यालयहरुको पुनःनिर्माण कार्य जापानी सहयोग नियोग (जाईका)को ओडिए (अफिसियल …

सम्बन्धित सामग्री

भूकम्पबाट प्रभावित देशभरका ६ हजार बढी विद्यालय पुनर्निर्माण

काठमाडौं : भूकम्पबाट प्रभावित भएका ६ हजार २ सय ४६ सरकारी विद्यालय पुनर्निर्माण भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ७ हजार ५ सय ५३ विद्यालयको क्षति भएको थियो।प्राधिकरणका कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीका अनुसार १३ सय ७ विद्यालयको पुनःनिर्माण भइरहेको छ। २०७२ वैशाख १२ गते गएको महाभूकम्पले देशभर धेरै विद्यालय तथा धनजन क्षति गरेको थियो। काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपलिका–८ दाप्चास्थित पुनर्निर्माणसम्पन्न श्री दाप्चा माध्यमिक विद्यालय । हालसम्म भूकम्पबाट...Posted by