परीक्षाअघि नै कक्षा १२ का विद्यार्थीलाई खोप दिन शिक्षा समितिको निर्देशन

काठमाडौं, १३ साउन । कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि नै कोरोना खोप उपलब्ध गराउन शिक्षा समितिले निर्देशन दिएको छ । समितिले विद्यार्थीलाई परीक्षाअघि नैै खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । शिक्षा समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि कोरोना भाइरसको कारण परीक्षामा सहभागी हुन नसक्ने विद्यार्थीले दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था […]

सम्बन्धित सामग्री

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन्। चितवनको भरतपुर अस्पतालको बर्थिङ युनिटको आज उद्घाटन गर्नुहुँदै उनले शिक्षा र स्वास्थ्य सहज तथा निःशुल्क हुनुपर्ने बताए।  शिक्षा...

कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ  ः मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित जनसङ्ख्या र विकाससम्बन्धी सम्मेलनमा बोल्दै उनले १२ कक्षासम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताएका हुन्।...

कक्षा १२ को परीक्षा भौतिक रूपमै लिन शिक्षा समितिको निर्देशन

संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रूपमै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । कोभिडविरुद्धको […]

के होला कक्षा १२ को परीक्षा ?

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ ।प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा  स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले नै आन्तरिक मूल्यांकनबाट परीक्षा लिन पत्राचार गर्ने बताएपछि शिक्षा मन्त्रालय अनिर्णयको बन्दी बनेको छ । राज्यमन्त्रीको भनाइपछि परीक्षाको तयारीमा जुटेको राष्ट्रिय परीक्षा बोर्डलाई परीक्षा तयारी गर्ने वा नगर्ने भन्ने विषयमा समस्या परेको छ । परीक्षाको क

कक्षा १२ को परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न निर्देशन

१३ साउन, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को प्रत्येक परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन दिएको छ । साउन ३१ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षाका सन्दर्भमा शिक्षा मन्त्रालयका अधिकारीहरुसंग समितिले बुधबार छलफल गरेको थियो । समिति सभापति जयपुरी घर्तीले कोरोना संक्रमणलाई ध्यानमा राखेर सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड अपनाउन […]

भारतमा कक्षा १२ को बोर्ड परीक्षा रद्द

काठमाण्डाै – भारतले कक्षा १२ को बोर्ड परिक्षा रद्द गरेको छ । कोरोना महामारीका कारण केन्द्रीय माध्यमिक शिक्षा परीक्षा बोर्ड (सीबीएसई) अन्तर्गत रहेको कक्षा १२ को परिक्षा रद्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आन्तरिक क्रियाकलापका आधारमा २० नम्बर र यस अघि विद्यालयले लिएका परीक्षाको आधारमा ८० अङ्क पाउने गरी मूल्याङ्कन गर्ने व्यवस्था गरेर यस वर्षको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा मन्त्री रमेश पोखरियाल निशंकले बताउनुभएको छ । भारतमा कक्षा १० को परीक्षा यस अघि नै स्थगित भइसकेको छ । कक्षा १२ पछि क्याम्पस अध्य...

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी छिट्टै बनाउने

शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा कक्षा १०, (एसईई) र कक्षा १२ को परीक्षाको ढाँचाका विषयमा चाँडै निर्णय गर्नुपर्ने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको...

एसईई र कक्षा १२ को परीक्षा स्थगित

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले कोभिड–१९ को संक्रमण उच्च भएकाले परीक्षा स्थगित गर्ने निर्णय गरेको...