काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि प्रधान देशले वार्षिक साढे तीन खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा अर्थमन्त्री शर्माले देशमा साढे तीन खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...