दहमा जडीबुटी संकलन केन्द्र स्थापना

जिल्लाकै सबैभन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका–४ दहमा संकलन केन्द्र निर्माण गरिएको छ।...

सम्बन्धित सामग्री

हुम्लामा जडीबुटी संकलन सुुरु

सिमकोट – मुख्य आम्दानीको श्रोत रहेको हुम्लामा जडीबुटी संकलन कार्य सुुरु गरिएको छ। समय सुुरु हुँदा स्थानीय गाउँवासीको निर्णयद्वारा संकलन कार्य फुकुवा गरिएपछि यो काम सुुरु भएको हो। सिमकोट गाउँपालिका–१ को दोजाम गाउँका स्थानीय श्यामजोर लामाले गाउँको साझा निर्णयअनुुसार जडीबुुटी संकलन सुुरु गरिएको बताए। गाउँलेको निर्णयअनुुसार एक हजारभन्दा बढी वनमा उत्पादन भएको जटामासी र कुट्कीका […]

जडीबुटी टिप्न गएका दुईको मृत्यु, ३४ हिउँमा फसे

जुम्लाको तातोपानी गाउँपालिका– ८ को गाग्रे पाटनमा जडीबुटी संकलन गरेर फर्किने क्रममा हिमपातको चिसोका कारण दुईजनाको मृत्यु भएको छ । तातोपानी– ८ की ३७ वर्षीया देवी शाही र वडा नं. ७ का...

जुम्लामा जडीबुटी संकलन गर्न गएका ५५ जना सम्पर्कविहीन

बिहीवारदेखि परेको भारी हिमपातमा परेर जुम्लाको तातोपानी गाउँपालिका ८ टोप्ला गाउँका ५५ जना सम्पर्कविहीन छन्। दुई जनाको कठ्याँग्रिएर मृत्यु भएको छ।...

अरुणाचल प्रदेशबाट भारतीय युवकलाई चिनियाँ सेनाले लगेको दाबी, फर्काउन माग

अरुणाचल प्रदेशबाट हराइरहेका एक भारतीय युवकलाई पत्ता लगाउन भारतीय सेनाले चिनियाँ जनमुक्ति सेनासँग माग गरेको छ ।  युवकलाई स्थापित प्रोटोकल अन्तर्गत फर्काउन भनिएको भारतका रक्षा स्रोतले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् ।  उक्त युवक जडीबुटी संकलन र शिकारका लागि गएको बेलामा बाटो हराएको र नभेटिएको बताइएको छ । ‘अरुणाचल प्रदेशका मिराम तारोन हराएको घटनाका विषयमा खबर पाउनेबित्तिकै भारतीय सेनाले तत्कालै चिनियाँ जनमुक्ति सेनासँग सम्पर्क गरेको थियो । उनी बाटो हराएर भेटिएनन् । उनलाई खोज्न चिनियाँहरूसँग ...

जडीबुटी संकलन केन्द्र स्थापना

मालारानी गाउँपालिकाले जडीबुटी उत्पादन बढाउन संकलन केन्द्र स्थापना गरेको छ । पालिकाका नौ वडामा पाइने जडीबुटीको उपयोग गरी पालिकावासीको जीविकोपार्जनमा सहयोग गर्ने र आय आर्जन बढाउने उद्देश्यले खनदहमा केन्द्रको स्थापना गरिएको हो । पालिकाले भवन निर्माण गरेरै जडीबुटी संकलन गर्न सुरु गरेको छ ।

जडीबुटी संकलन गर्न गएका दुई जना खोला तर्ने क्रममा बेपत्ता

न्युज अफ नेपाल, हुम्ला ।  काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल रहेको जानकारी प्राप्त भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएको जनाइएको छ । उनीहरु बाजुराको […]

जडीबुटी संकलन गर्न गएका दुईजना काठेमुढोबाट खसेर बेपत्ता

जडीबुटी संकलन गर्न गएका दुईजना काठेमुढोबाट खसेर बेपता भएका छन् । खार्पुनाथ गाउँपालिका- २ थालीका अन्दाजी ४०

कोरोना जोखिमका बीच यार्सा संकलक लेकतिर

कोरोना महामारीका बीच बझाङमा यार्सा संकलकहरू लेकतिर जाने थालेका छन् । यार्सा संकलनको सिजन सुरु भएसँगै संकलकहरू लेकतिर जान थालेका हुन् ।वैशाखदेखि असारसम्म यार्सा संकलनका लागि र भदौदेखि मंसिरसम्म यहाँका जंगलमा अन्य जडीबुटी खोज्न मानिसहरू लेकतिर जाने गर्छन् । केही वर्षयता यार्सा तथा अन्य जडीबुटी संकलन गर्न लेकतिर जानेको संख्या बढ्दै गएको छ ।यो समयमा […]

जडीबुटी संकलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता

सुर्खेत : तिला गाउँपालिका-९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन्। जडीबुटी संकलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका-९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए। ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ। उनले भने, 'सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी संकलन गर्ने भनेर उनीहरु

प्रयोगविहीन बन्दै जुम्लाको जडीबुटी संकलन केन्द्र

जुम्ला : तातोपानी गाउँपालिका ७ सुर्कीमा निर्माण भएको जडीबुटी संकलन केन्द्र प्रयोगबिहीन भएको छ। विसंं २०७३ जेठ २३ गते सम्झौता भई २०७३ असार २० गते ४ लाख ८६ हजार ८८८ रुपैयाँ ८५ पैँसामा निर्माण सम्पन्न भएको मालिकी जडीबुटी संकलन केन्द्र प्रयोगविहीन भएको हो। जडीबुटी संकलन केन्द्र प्रयोगमा नआउँदा...