बुटवल – लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमलाकुमारी खत्री वलीको विवादको विषयमा सरकारले छानविन गर्न कार्यदल बनाएपछि प्रमुख प्रतिपक्षी दलले संसद चलाउन सहमति जनाएको छ। प्रमुख प्रतिपक्षी दलको मागअनुसार सरकारका तर्फबाट प्रवक्ता तिलकराम शर्माले कार्यदल बनाएको संसदमा जानकारी गराएपछि बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद बैठक सुरु भएको हो। प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री […]