राष्ट्रियसभा निर्वाचन : कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका माओवादीका नरबहादुर विष्ट, काँग्रेसकी दुर्गाकुमारी गुरुङ, र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित बनेका हुन् ।निर्वाचित बनेका विष्टले तीन हजार ६, गुरुङले २ हजार ९७० र बोहोराले प्रदेश सभाका २१ र स्थानीय तहका १११ सहित ३००६ मतभार प्राप्त गरेका छन् । यस्तै पराजित बनेका एमालेका गंगा थापा महतले १ एक हजार ४१६ पदमबहादुर माझीले १ हजार ३९८ र चूडामणि शर्मा १४ १६.ले मत

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका तीन जना उम्मेदवार विजयी

काठमाडौं, माघ १२ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारले ४ हजार ३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारको पक्षमा ३ हजार ३१२ मतभार पुगेको छ । निर्वाचनमा राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी), कुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) र युवराज शर्मा (कांग्रेस) का […]

राष्ट्रियसभा निर्वाचन प्रदेश ५ : चार गठबन्धन र एक पदमा कांग्रेस विजयी

प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभा सदस्यमा चराजना वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने कांग्रेसको एजना मात्र विजयी भएका

प्रदेश ७ : राष्ट्रियसभा निर्वाचन भएका दुवै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी

डोटी : राष्ट्रियसभा सदस्यमा दुई सदस्यका लागि निर्वाचन भएको प्रदेश ७ बाट वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। राष्ट्रियसभामा एमालेका चक्रप्रसाद स्नेही विजयी भएका हुन्। उनले ३ हजार ७०८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शेरीराम पार्कीले १ हजार ८९० मत प्राप्त गरे। स्नेही दलित कोटामा निर्वाचित बनेका हुन्। त्य...