प्रदेश ७ : राष्ट्रियसभा निर्वाचन भएका दुवै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी

डोटी : राष्ट्रियसभा सदस्यमा दुई सदस्यका लागि निर्वाचन भएको प्रदेश ७ बाट वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। राष्ट्रियसभामा एमालेका चक्रप्रसाद स्नेही विजयी भएका हुन्। उनले ३ हजार ७०८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शेरीराम पार्कीले १ हजार ८९० मत प्राप्त गरे। स्नेही दलित कोटामा निर्वाचित बनेका हुन्। त्य...