‘ए’ डिभिजन लिगः आज संकटा र सातदोबाटो तथा एपीएफ र जावलाखेल भिड्दै

काठमाडौं, २३ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आठौं चरणका खेलहरु आज (शुक्रबार) बाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुनेछन् । पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् भने दोस्रो खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लब बिच प्रतिष्पर्धा हुनेछ । संकटा ७ खेलमा १३ अंक जोड्दै […]

सम्बन्धित सामग्री

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : आजदेखि आठौँ चरणका खेल सुरु हुँदै

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौँ चरणका खेल सुरु हुँदैछन् । आज दुई वटा खेल हुनेछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन् । संकटा ७ खेलमा १३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा सातदोबाटोको ८ अंकका साथ आठौँ स्थानमा छ । यस्तै आज हुने दोस्रो खेलमा बेलुका पौने ५ बजे एपीएफ क्लब र जाउलाखेल युथ क्लब खेल्दैछन् । एपीएफ ७ खेलमा ६ अंकसहित तालिकाको दशौँ स्थानमा छ भने जाउलाखेल...

‘ए’ डिभिजन लिग : शुक्रबारबाट नवौँ चरणका खेल

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको खेल शुक्रबारबाट सुरु हुँदैछ ।  सोमबारसम्म हुने यस चरणका ७ मध्ये घरेलु टोली मनाङ मर्स्याङ्दी र च्यासल युथ क्लबको खेल पोखरा रंगशालामा आयोजना हुनेछ । बाँकी सबै खेल दशरथ रंगशालामा सञ्चालन हुने तालिका छ । पहिलो दिन दुई खेल आयोजना हुनेछ । दिउँसो १ बजे संकटा क्लबले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा रेलिगेसन जोनको ‘ब्याटल’मा एपीएफ फुटबल क्लब