काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी अर्याललाई संसद चलाउने ऐतिहासिक जिम्मेवारी दिइने भएको छ । बहुमतसहितको राष्ट्रिय स्वतन्त्र पार्टीले डिपीलाई सभामुखमा अगाडि बढाउने निर्णय गरेको छ । बिहिबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव राखेर सर्वसम्मत रुपमा डिपीलाई सभामुखमा पठाउने निर्णय भएको छ । यसअघि बालेन्द्र शाह नेतृत्वको […]
नबिल बैंक को ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेको उक्त साधनअन्तर्गत पाँच अर्ब रुपैयाँ बराबरको पाँच करोड कित्ता शेयरको कारोबार २०८२ चैत १६ गते सोमबारदेखि सुरु भएको हो। यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा संस्थागत लगानीकर्ताबीच मात्रै किनबेच […]
१९ चैत, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा रहेका व्यवसायी दीपक भट्ट बिहीबार पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीवार भट्टलाई पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा भट्टलाई …
Pokhara. Ten individuals have been arrested in the tourism capital, Pokhara, on charges of defrauding passengers by operating offline through mobile apps Pathao and inDrive. A joint team from the Kaski District Police Office and the District Traffic Police Office apprehended them from various locations across Pokhara.Police conducted checks following public complaints and reports that drivers, whether affiliated with the apps or not, were charging arbitrary fares and causing unnecessary distress and harassment to passengers. Those arrested include Shyam Kafle, Reshma Kafle, Krishna Kumar Gahatraj, and Akash BK from Syangja.Similarly, Abjal Miya from Tanahun, Surya Bahadur Nepali from Kaski, Vicky...
नेपालमा वेलनेस तथा स्पा सेवाको बढ्दो मागलाई मध्यनजर गर्दै ट्रान्क्यूलिटी स्पाले नयाँ शाखा सञ्चालनमा ल्याएको छ। ललितपुरको ग्वार्कोस्थित रोयल ट्युलिप काठमाडौंमा स्थापना गरिएको उक्त शाखा औपचारिक रूपमा सञ्चालनमा आएको हो। नयाँ शाखामा आधुनिक पूर्वाधार, दक्ष तथा अनुभवी थेरापिस्ट र अन्तर्राष्ट्रियस्तरको सेवाको संयोजनमार्फत ग्राहकलाई उच्चस्तरीय अनुभव प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। पूर्ण रूपमा सुविधा […]
काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन् । पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी आज साँझ आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन् । सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्कीएका हुन् । अनुगमनका क्रममा उनले सेवाग्राहीलाई कुनै प्रकारको सास्ती नपर्ने गरी काम गर्न […]