वालिङसँग विभागीय टोली, पुलिस स्तब्ध

इलाम : राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लब पराजित भएको छ।स्याङ्जाको वालिङसँग पुलिस १–० गोल अन्तरले पराजित बन्यो। एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा क्यामरुनी खेलाडी मेथो एलुड रुथले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। खेलको ५८ औ मिनेटमा रुथले पुलिसको डिफेन्डरको गल्तीको फाइदा उठाउँदै डिबक्स भित्रबाट गोलरक्षक सपना राईलाई बिट गराउँदै जाली चुमाइन्। यसअघि पहिलो राउन्डमा यि दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए। पुलिसको यो लगातार दोस्रो हार हो। यसअ

सम्बन्धित सामग्री

विराट गोल्डकप : भुटानसँग पुलिस क्लब स्तब्ध

विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) क्वाटरफाइनलमा पुगेको छ।...

विराट गोल्डकप : भुटानसँग पुलिस क्लब स्तब्ध

विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) क्वाटरफाइनलमा पुगेको छ।...

ए डिभिजन लिग: जावलाखेलद्धारा पुलिस ६–१ पराजित

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लवसँग स्तब्ध भएको छ।

पुलिसलाई हराउँदै विजय युथ मकवानपुर गोल्डकपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै स्थानिय टोली विजय युथ क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पुलिसलाई १–० ले पराजित गर्दै विजय युथले फाइनलमा स्थान पक्का गरेको हो । विजय युथलाई फाइनलमा पु¥याउन पेपेले गरेको गोल नै निर्णायक […]

पुलिस संकटासँग स्तब्ध, जावलाखेललाई पहिलो अंक

संकटा क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै जारी लिगमा राधाीनमा जारी सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकाल्दा दिनको दोस्रो खेलमा ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेल्दै जावलाखेल युथ क्लबले खाता खोलेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भएको दिनको पहिलो खेलमा संकटले विभागीय टोली पुलिसलाई १–० ले हराउँदै जारी लिगमा दोस्रो जित निकाल्न सफल भएको छ । निकै रोमाञ्चक बनेको खेलमा संकटले पहिलो हाफमा निकालेको अग्रता स्पष्ट तीन अंकका लागि पर्याप्त भयो । संकटालाई जित दिलाउन निरज बस

महिला लिगमा पुलिसको लगातार दोस्रो हार, वालिङसंग १-० ले पराजित

२५ माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातर दोस्रो हार बेहोरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा पुलिस स्याङ्जाको वालिङ नगरपालिकासँग १-० गोल अन्तरले पराजित भएको हो । यसअघि पुलिस विराटनगर महानगपालिकासंग १-० ले ने पराजित भएको थियो । पुलिसलाई स्तब्ध पार्न वालिङका लागि विदेशी खेलाडी मेथो रुथले […]

महिला राष्ट्रिय लिग फुटबल : विराटनगरसँग पुलिस स्तब्ध

२१ माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब महिला राष्ट्रिय लिग फुटबलमा विराटनगर महानगरपालिकासँग पराजित भएको छ । लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा विराटनगरले पुलिसलाई १-० गोलले स्तब्ध पारेको हो । विराटनगरको जितमा …

विराटनगर महानगरसँग पुलिस १–० ले स्तब्ध, चाैथो स्थानमा झर्यो

काठमाडाैं : पार्वती घलेले नवौं मिनेटमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लब मोफसलको टोली विराटनगर महानगरपालिकासँग १–० ले स्तब्ध भएको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको दोस्रो खेलमा पुलिसमाथि रोमाञ्चक जित निकाल्दा विराटनगर तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ। विराटनगरले ६ खेलबाट १० अंक जोडेर तालिकामा स्थान सुधार गरेको हो। पराजित पुलिस भने दुई अंक पछि पर्दै चौंथो स्थानमा झरेको छ।निकै प्रतिस्पर्धात्मक भएको खेलमा विराटनगरले नवौं मिनेट

पुलिस क्लव झापा गोल्डकपको क्वार्टर फाइनलमा

भद्रपुर (झापा) :  विभागीय टोली नेपाल पुलिस क्लव तेस्रो रमपम झापा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ। रेजिन सुब्बाको एक मात्र निर्णायक गोलको मद्दतले रूपन्देही ११ फुटबल क्लवलाई स्तब्ध बनाउँदै नेपाल पुलिस क्लवले सहजै क्वार्टर फाइनलको यात्रा तय गरेको हो। सुब्बाले खेलको ८१औँ मिनेटमा सुमन लामाक...