काठमाडौँ – कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा मतपत्र मात्रै २९ वटा प्रयोग हुने भएको छ। पाँच वर्षका लागि विभिन्न क्षेत्रबाट नेतृत्व चयनका लागि २९ वटा मतपत्र प्रयोग गरी मतदान गर्ने तयारी कांग्रेसले गरेको छ। कांग्रेसले यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग नगर्ने भएको छ। कागजी मतपत्रमा मतदान गर्न मात्रै एक जना महाधिवेशन प्रतिनिधिलाई एक घण्टाभन्दा बढी […]