चलचित्र भवनमा ‘हात्तीछाप’ र ‘दयारानी’

काठमाडौँ, २६ माघ । आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शन भएका छन् । माघको अन्तिम शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शन गरिएका छन् । दुवै चलचित्रमा अभिनेता दयाहाङ राई छन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । गत वैशाख १ गते पनि उनी अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन […]

सम्बन्धित सामग्री

विवाह गीतको रुपमा रँगेलीको दुल्हा दुल्हन…

काठमाडौं । अभिनेता दयाहाङ राईको यतिबेला नेपालमा दुई वटा चलचित्र हात्तीछाप र दयारानी एकसाथ रिलिज भईरहेको छ । यी दुई सिनेमा रिलिज भएको एक महिना भित्रै आगामी २५मा उनको अर्को चलचित्र रँगेली पनि रिलिज हुँदैछ । यो चलचित्रको दोश्रो गीत ‘दुल्हा दुल्हन…’को सोमबार युट्युवबाट रिलिज गरिएको हो । यो गीतमा निशान भट्टराईको स्वर रहेको छ […] The post विवाह गीतको रुपमा रँगेलीको दुल्हा दुल्हन… appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हलमा दयाहाङ भर्सेस दयाहाङ

शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएको हो।...

हलमा दयाहाङ भर्सेस दयाहाङ

शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएको हो।...

‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ प्रदर्शन

देशभरका हलमा दुई नेपाली चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा आएका छन् । विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा चलचित्र दयारानी आधारित छ । चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्न सक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ । आफूलाई मर्दका रूपमा देखाउन उक्त पुरुष पात्रले आफ्नो कारणले सन्तान उत्पादन गर्न नसक्ने यथार्थलाई स्विकार्न सक्दैन । सन्तान प्राप्तिको यो रस्साकस्सीमा कसरी महिला प्रताडित हुनु पर्छ भन्ने कथावस्तु चलचित्र दयारानीमा चित्रण गरिएको छ । चलचित्रमा सन्तान नभएका बेलामा श्रीमान् / श्रीमतीबिच कस्ता उतारचढाव आउँछन् भन्ने कुरालाई पनि देखाउन खोजिएको छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो चलचित्रलाई माओत्से गुरुङले निर्देशन गर्नुभएको छ ।

हलमा फेरि एकैपल्ट दयाहाङका दुई फिल्म

दयाहाङ राईले अभिनय गरेका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ २६ माघमा एकसाथ प्रदर्शन हुँदैछन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो ।

दयाहाङका दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै

काठमाडौँ, १९ माघ । नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसकेका छन् । पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने राईले अभिनय गरेका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ माघ २६ गते प्रदर्शन हुँदैछन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । यसवर्षको सुरुकै दिन वैशाख १ मा पनि उनी अभिनित दुई […]