काठमाडौं । नेपालका लागि महिन्द्रा फोर ह्वीलर्सको एक मात्र आधिकारीक विक्रेता अग्नी ग्रुपले आफ्ना सेवाग्राहीको सुविधाका लागि झापाको दमकमा ‘टु एस सर्भिस सेन्टर’ संचालनमा ल्याएको छ । दमकमा हाल संचालनमा रहेको महिन्द्रा ट्रयाक्टरको थ्री एस शोरुममा अब महिन्द्रा गाडीको लागि टु एस सर्भिस सेन्टर पनि थपिएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । उक्त टु […]