काठमाडौं । मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू-भागमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्की र मकवानपुरको विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । कास्कीको पोखरा, छोमरोङ, जुम्लेटी लगायत क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। मोदी खोला, मार्दी खोला लगायत सो क्षेत्र भइ बहने स-साना खोलाहरूमा आकस्मिक […]