कमल थापाले नयाँ पार्टी दर्ता गरे स्थानीय निर्वाचनमा भाग लिन पाउने सम्भावना कति?

सरकारले वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ। यससँगै राजनीतिक दलहरु निर्वाचनको तयारीमा जुटेका छन्। निर्वाचन आयोगका अनुसार आयोगमा हालसम्म १०४ दल दर्ता भएका छन्। निर्वाचनको मिति...

सम्बन्धित सामग्री