काठमाडौँ । ३० वर्षे सेवा अवधि नहटे र बढुवामा ज्येष्ठता नमिचिए आगामी चैतपछि बन्ने नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) सोझै नायब महानिरीक्षक (डिआइजी) बाट हुनेछ । भावी आइजिपी बन्ने उक्त ब्याच अहिले सिनियर वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रहेको छ । स्थानीय तह निर्वाचनपछि उनीहरु डिआइजीमा बढुवा हुनेछन् । रिक्त एआईजी दरबन्दी पूर्ति भएपछि डिआइजीको १७ दरबन्दी […]