प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्य विजयी भएका छन् । प्रदेश नं १ का पूर्व मुख्यमन्त्रीसमेत रहेका आचार्य ३२ हजार आठ मत ल्याएर फराकिलो अन्तरले विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत ल्याए ।यस्तै प्रदेशसभा २ मा एमालेकै रामप्रसाद महतो १८ हजार एक सय ९१ मतसहित विजयी भएका छन् । कांग्रेसका राजीव कोइरालाले १७ हजार छ सय ३६ मतमात्रै पाए । प्रदेशसभा १ मा एमालेकै रेवती भण्डारी विजयी भएका छन् ।भीम आच