सरकारी योजना कार्यान्वयनमा आए चाँडै यात्रुले १० किलोमिटर यात्रा दश रुपैयाँमै गर्न पाउनेछन् । यात्रुले इन्धनको अभाव पनि झेल्नुपर्ने छैन, न त घन्टौँ लाइन नै बस्नुपर्नेछ । कोरा कल्पनाझैँ लाग्ने यो यथार्थलाई...
कालिकोट देखि जुम्ला जान जम्मा ८२ किलोमिटर सडक पार गर्नु पर्छ। वर्षात्को समयमा मोटरसाईकलको यात्रा जोखिम हुन्छ भनेर बसको यात्रा गरेका शाही जुम्ला पुग्दा १६० पटक आफ्नो सातो गएको सुनाउन्छन्।...
एजेन्सी- जम्मु-कश्मीरमा गत साता भारी वर्षापछि दुर्घटनाका कारण रोकिएको अमरनाथ यात्रा आजबाट सुचारु भएको छ। तर, सोही रुटमा मात्रै यात्रा सुरु भएको छ। समाचार एजेन्सी एएनआईले आंशिक रूपमा रोकिएको अमरनाथ यात्रा सोमबारदेखि नुनवान पहलगामबाट सुरु भएकाे बताएकाे छ। बालटाल आधार शिविरमा यात्रा सुरु हुने प्रतीक्षामा रहेका ती तीर्थयात्रीहरू यात्रा सुरु भएसँगै खुसी भएका छन्। बालटाल […]
जंगलको बाटो, यात्रा गर्ने केवल दुईजना थियौँ। चराहरूको आवाज सुनिन्थ्यो तर मान्छे कोही भेटिएन। दिनभर यात्रा गर्दा बाटोमा एउटा कुकुर भेटिएको थियो। त्यसले पनि हामीलाई जित्यो।...
हेर्दाहेर्दै मैले तिमी बिनाको आफूलाई स्वीकार्न थालिसकेको छु। थाहा छैन, समयको यो सत्यतालाई स्वीकार्नुलाई प्रेमको शास्त्रले कसरी परिभाषित गर्छ! सायद सँच्चा प्रेम पो मान्दैन कि तर म यसलाई यात्रा मान्छु। किनाराको यात्रा।