गुल्मीमा ५ हजार ८ सय सवारी साधनमाथि ट्राफिक कारबाही

गुल्मी : गुल्मीमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ट्राफिक नियमको उल्लंघन घन गर्ने पाँच  हजार आठ सय सवारी साधनधनीलाई कारबाही गरिएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार साउनदेखि फागुनसम्म ट्राफिक नियम  उल्लंघन गर्ने तीन सय ८१ ट्रक, एक सय ९८ बस, दुई हजार एक सय ५० जिप कार, तीन सय ३८ ट्याक्टर, दुई हजार ७ सय ३३ मोटरसाइकललाई कारबाही गरिएको हो। जिल्ला ट्राफिक प्रमुख कृष्णप्रसाद आचार्यले मालवाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी सवारी

सम्बन्धित सामग्री

दार्चुलामा दुई हजार पाँच सयभन्दा बढीलाई ट्राफिक कारबाही

एक वर्षकाे अवधिमा दुई हजार पाँच सय बढी सवारी साधन ट्राफिक कारवाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक नियम उल्लघंन गर्ने दुई हजार ५ सय ३६ सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरिले जनएकाे छ ।

दसैँमा ट्राफिक कारबाही: मापसे गरेर सवारी चलाउने १६२ चालक परे फन्दामा

काठमाडौं । ट्राफिक प्रहरीले दसैँ लक्षित चेकजाँच कडा बनाएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ७४८ जना चालकहरूलाई सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ । जसमा मदिरा पिएर सवारी साधन चलाउने १६२ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६७ जनालाई कारबाही गरेकाे  छ । यस्तै एकतर्फी सडकमा सो विपरित चलाउने ४४ […]