१४ सांसद पदमुक्त नभएसम्म संसद् चल्न दिन्नौँ :  एमाले

काठमाडौँ- कारबाही गरिएका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेसम्म एमालेले संसद् चल्न नदिने भएको छ । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिनु पर्ने अडान राख्दै आएको छ । माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गरेर कारबाही गरेको […]

सम्बन्धित सामग्री

सङ्घीय संसद्को अवस्था : नजिकिँदै सभामुख, टाढिँदै प्रतिपक्ष

एमालेले आफूले कारबाही गरेको १४ सांसद पदमुक्त भएको सूचना समामुखले टाँस नगरेको जनाउँदै संसद् बैठक अवरुद्धदेखि सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ । एमालेले उठाउँदै आएको ती सांसद्माथि कारबाहीको विषय अदालतमा विचराधीन छ । प्रतिनिधिसभा नियमावलीले अदालतमा विचराधीन विषयमा संसद्मा छलफल गर्न नसकिने व्यवस्था गरेको छ ।

कार्यव्यवस्थामा जुटेन सहमति, सदन चल्न नदिने एमाले अडान कायमै

काठमाडौँ-  संसद बैठकका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत सर्वसम्मतिमा कार्यसूची तय गर्ने सभामुख अग्नि सापकोटाको प्रयास विफल भएको छ । सभामुख सापकोटाले डाकेको बैठकमा एमाले सहभागी भए पनि सदन चल्न नदिने अडान फेरि पनि दोहोर्‍याएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको बैठकमा एमालेले एमालेले आफूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना टाँस […]

नेपालसहित १४ सांसद पदमुक्त नभएसम्म एमालेले संसद् चल्न नदिने

न्युज अफ नेपाल,  काठमाडौं । एमालेले कारबाही गरिएका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेसम्म एमालेले संसद् चल्न नदिने चेतावनी दिएका छन् । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिनु पर्ने अडान राख्दै आएको छ । यी दुईवटा सर्त […]

माधवलाई पनि साईजमा राख्ने प्रचण्डको रणनीतिः १४ सांसद पदमुक्त हुने संकेत

१ भदौमा नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको जानकारी सांसद सचिवालयलाई दिएपछि हालसम्म त्यसले आधिकारिक्ता पाएको छैन।  नियमानुसार संसद् अधिवेशन चालु रहेको अवधिमा १५ दिनभित्र सभामुखले कारवाहीको जानकारी प्रतिनिधिसभालाई ...