काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका उम्मेदवारका लागि खर्चको सीमा तोकेको छ । आयोगले एक सदस्यले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको छ । मतदाता नामावली खरिदका लागि एक हजार, सवारीसाधन तथा घोडाका लागि ७० हजार, इन्धन तथा दानाका लागि १० हजार, प्रचारप्रसार सामग्रीका लागि १४ हजार पाँच सय, ढुवानका […]