काठमाडौं : 'पाकिस्तान डे'को अवसरमा शुक्रबार नेपालमा पाकिस्तानी झन्डा फहराइएको छ। नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले शुक्रबार साँझ पाकिस्तानको झन्डा फहराएका हुन्।
काठमाडौंमा आयोजित कार्यक्रममा पाकिस्तानी राष्ट्रपति ममनुन हुसैन, प्रधानमन्त्री सहिद खक्कन अब्बासीले पाकिस्तानको स्वतन्त्रता दिवस (पाकिस्तान डे २३...