न्यायको पर्खाइमा द्वन्द्वपीडित परिवार

रोल्पाको घर्तीगाउँबाट तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको २३ वर्ष पुग्यो । रणसिंह दमाईलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले गम्भीर मानवअधिकार उल्लंघन भएर पीडित भएको परिचय पत्र दिएको छ । पत्रमा उल्लेख छ– ‘मानवअधिकारको गम्भीर उल्लंघन भएको र सम्पत्ति लुटपाट र क्षति पुर्‍याइएको ।’

सम्बन्धित सामग्री

न्यायको पर्खाइमा द्वन्द्वपीडित परिवार

नवलपुरका द्वन्द्वपीडित परिवारले १० वर्षे सशस्त्र द्वन्द्वबाट प्रभावितले अझै पनि न्याय पाउन नसकेको बताएका छन् । कलिलो उमेरमा विवाहमा बाँधिनुभएका कावासोती–२ का पार्वती सिग्देल आफ्नो श्रीमान् बेपत्ता भएपछि पर्खेर बसेको ३० वर्ष पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लास नदेख्दासम्म सास छ कि भन्ने आस हुँदो रहेछ ।” समाजका अगुवाले अब श्रीमान् फर्कंदैनन् भन्दा आफ्नो मनले नमान्ने उहाँ बताउनुहुन्छ ।

न्यायको पर्खाइमा द्वन्द्वपीडित, नवलपुरमा २५ अझै बेपत्ता

नवलपुरका द्वन्द्वपीडित परिवारले दश वर्षे सशस्त्र द्वन्द्वबाट प्रभावित भएर अझै पनि न्याय पाउन नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय बेपत्ता विरुद्धको दिवसका अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।

न्यायको पर्खाइमा द्वन्द्वपीडित परिवार

रोल्पाको घर्तीगाउँबाट तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको २३ वर्ष पुग्यो । रणसिंह दमाईलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले गम्भीर मानवअधिकार उल्लंघन भएर पीडित भएको परिचय पत्र दिएको छ । पत्रमा उल्लेख छ– ‘मानवअधिकारको गम्भीर उल्लंघन भएको र सम्पत्ति लुटपाट र क्षति पुर्‍याइएको ।’

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे पीडितले बुझाए सरकारलाई चार बुँदे सुझाव

काठमाडौं । वर्षौँदेखि न्यायको पर्खाइमा रहेका द्वन्द्व पीडित र पीडितका प्रतिनिधिले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई चालू संसद्बाटै निकास दिन माग गरेका छन् । विधेयकमा उल्लेखित केही विषयमा संशोधन गरी न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन माग गरेका हुन् । विभिन्न जिल्लाका द्वन्द्वपीडित र पीडितका प्रतिनिधिले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग […]