प्रहरी अस्पतालमा कोरोना खोप लगाउनेको भीड [तस्वीरहरू]

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड लागेको छ

सम्बन्धित सामग्री

सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउनेको भीड (फोटोफिचर)

सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सार्वजनिक सेवा लिन समेत कोरोना खोप कार्ड अनिवार्य गरेपछि सर्वसाधारणहरूको फेरि खोप केन्द्रमा भीडभाड देखिन थालेको छ । राजधानीका विभिन्न खोप केन्द्रहरुमा पछिल्लो दिनमा बाक्लो संख्यामा सर्वसाधारण खोप लगाउनका लागि पुग्ने गरेको पाइएको हो।  सीसीएमसीसीको सिफारिसअनुसार विभागीय मन्त्रालय र स्थानीय प्रशासनले आगामी माघ ७ देखि कोरोनाको खोप लगाएको कार्ड अनिवार्य गरेका छन् । सोहीअनुसार खोप लगाउनका लागि सर्वसाधारणहरू खोप केन्द्रहरु पुगेका हुन् । बुधबार रातोपाटी

काठमाडौं उपत्यकामा खोप लगाउनेको भीड

२७ पुस, काठमाडौं । पछिल्लो समय कोभिड-१९ को संक्रमण बढेसँगै काठमाडौं उपत्यका लगायत विभिन्न खोप केन्द्रहरुमा मानिसहरुको ठूलो भीड लाग्ने गरेको छ । विशेष गरेर काठमाडौं उपत्यका कोरोनाको रेड जोनमा छ । जसका कारण खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड लाग्ने गरेको छ । मंगलबार काठमाडौंस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउनेहरुको ठूलो भीड लागेको थियो । खोप […]

कोरोनाको चपेटामा गर्भवती, अस्पतालमै असुरक्षित छन् आमाहरू

गर्भवती/सुत्केरीलगायतका थप जोखिम समूहलाई सार्वजनिक भीडभाड नगर्न/नगराउन आग्रह गर्ने स्वास्थ्य सुरक्षा मापदण्डको उपहास गर्दै सोमबार थापाथलीस्थित प्रसूति अस्पतालमा भेरोसिल कोरोना खोप लगाउनेको भीड थियो

कोरोना संक्रमण बढेसँगै धुलिखेलवमा कोरोना खोप लगाउनेको भीड ( फोटोफिचर)

काभ्रे । कोरोना संक्रमण बढेसँगै चीन सरकारको सहयोगमा प्राप्त कोरोना बिरुद्धको खोप लगाउनेको भीड धुलिखेल अस्पतालको २०७८ बैशाख ५ गते अन्तिम दिनको दृश्य । तस्वीर: भगवती तिमल्सिना