सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउनेको भीड (फोटोफिचर)

सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सार्वजनिक सेवा लिन समेत कोरोना खोप कार्ड अनिवार्य गरेपछि सर्वसाधारणहरूको फेरि खोप केन्द्रमा भीडभाड देखिन थालेको छ । राजधानीका विभिन्न खोप केन्द्रहरुमा पछिल्लो दिनमा बाक्लो संख्यामा सर्वसाधारण खोप लगाउनका लागि पुग्ने गरेको पाइएको हो।  सीसीएमसीसीको सिफारिसअनुसार विभागीय मन्त्रालय र स्थानीय प्रशासनले आगामी माघ ७ देखि कोरोनाको खोप लगाएको कार्ड अनिवार्य गरेका छन् । सोहीअनुसार खोप लगाउनका लागि सर्वसाधारणहरू खोप केन्द्रहरु पुगेका हुन् । बुधबार रातोपाटी

सम्बन्धित सामग्री

टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड (फोटोफिचर)

काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान आजदेखि पुन सुरु भएपछि दिनभर अस्पतालमा भीड बढेको थियो । कोरोनाबाट बच्न खोप लगाउन जाने क्षेत्र भीडभाडले असुरक्षित देखिएको थियो । सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य बनाएपछि खोप केन्द्रहरुमा सर्वसाधारणहरुको भीड बढेको छ । खोप लिने ठाउँमा भीड बढ्दा संक्रमणको […]

काठमाडौंमा खोप लगाउनेको भीड (फोटोफिचर)

काठमाडौं, ७ माघ । सरकारले कोरोना संक्रमण द्रुत गतिमा बढेपछि खोप अभियानलाई तिव्रता दिएको छ । आजबाट त सार्वजनिक स्थलमा जानको लागि पनि आम नागरिकलाई खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने नियम बनाएको छ । त्यसैले पनि आम नागरिकले आफूले पायक परेको ठाउँमा पुगि खोप लगाईरहेका छन् । काठमाडौं उपत्यकाका खोप केन्द्रहरुमा अहिले ठूलो लाईन देखिने […]

खोप लगाउनेको भीडले झन् बढायो कोरोनाको जोखिम

काठमाडौं : सरकारले सार्वजनिक सेवा लिन यही माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गर्ने भएपछि काठमाडौंको सिभिल अस्पतालमा खोपको पहिलो मात्रा लगाउनेहरूको निकै लामो लर्को लागेको छ।सरकारले अघिल्लो वर्ष माघ १४ गते कोरोनाविरुद्ध खोप लगाउन थालेको थियो। खोप केन्द्रहरूमा सुरुदेखि नै खोप लगाउनेको भीड घटेको छैन।पछिल्लो समय भने कोरोनाको नयाँ भेरिएन्टको संक्रमण बढ्न थालेपछि सरकारले खोप लगाउन नागरिकलाई बाध्य बनाउन नियम नै लागू गरेको हो।सरकारले कुनै पनि ठाउँमा २५ जनाभन्दा बढीको भीड भेला

पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड

पोखरा – पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ। सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको हो। पोखरामा विभिन्न केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ। पोखरा महानगरपालिका–५ स्थित खोप केन्द्रका प्रमुख आशिष सुवेदीले खोप लगाउनेको भीड दैनिक १५ सय जनाभन्दा बढी रहेको बताए। हालसम्म […]

बढ्यो खोप लगाउनेको भीड

काठमाडौं । सरकारले माघ ७ गतेबाट सार्वजनिक स्थानमा प्रवेश गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य बनाएपछि केही दिनयता खोप केन्द्रहरूमा खोप लगाउनेको चाप बढ्न थालेको छ । सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाइयात्रा, पार्क आदिमा प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राख्नुपर्ने व्यवस्था गरेपछि खोप लगाउनेको भीड...

पोखराका ६ केन्द्रमा बढ्यो खोप लगाउनेको भीड

खोप लगाउनेहरूमा पहिलो मात्रा लगाउनेहरुको संख्या उल्लेख्य छ । पोखराका विभिन्न ६ स्थानमा खोप केन्द्र तोकिएको छ ।

खोप केन्द्रमा भीड

माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ ।काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु(कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने आदेश गरेसँगै कोभिड १९ विरुद्धको खोप […]

खोप लगाउनेको भीड

सरकारले माघ ७ गतेबाट सार्वजनिक स्थानमा प्रवेश गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य बनाएपछि केही दिनयता खोप केन्द्रहरूमा खोप लगाउनेको चाप बढ्न थालेको छ । सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्नुपर्ने व्यवस्था गरिएपछि खोप लगाउनेको भीड बढेको हो ।

टेकु अस्पतालमा खोप लगाउनेको भीड (तस्बिरहरु)

काठमाडौं, पुस २९ । माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ । काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु, कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने […]

खोप लगाउनेको भीडमा देखिएन स्वास्थ्य मापदण्डको पालना

माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ । तर, खोप लगाउनेको भीडमा स्वास्थ्य मापदण्डको पालना भने देखिएको छैन । काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु(कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने आदेश गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको भीड बढेको हो । काठमाडौंका विभिन्न खो