पाँच महिनादेखि रोकिएको सुत्केरी भत्ता बाँड्दै प्युठान अस्पताल

दीपा पौडेल प्युठान- सरकारले प्रोत्साहन स्वरुप प्रदान गर्दै आएको सुत्केरी भत्ता प्युठान अस्पतालका सेवाग्राहीले पाँच महिनापछि बल्ल पाउन थालेका छन्। जिल्ला अस्पताल प्युठानमा गत...

सम्बन्धित सामग्री

प्रशासकीय अधिकृत नहुँदा पालिकाको काम ठप्प

स्याङ्जाको चापाकोट नगरपालिकामा विगत तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरका सेवाग्राही समस्यामा परेका छन् । नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका आयोजनासमेत अधिकृत अभावमा प्रभावित हुँदै आएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा (वृद्ध) भत्ता, विद्यार्थी, सुत्केरी भत्ता, औषधि खरिद, विद्यालयका पाठ्यपुस्तक खरिद, कर्मचारीको तलब, निर्माण सम्पन्न योजनाको रकम भुक्तानी नहुँदा पारिश्रमिकबाट […]

पशुलाई सुत्केरी भत्ता वितरण

सिन्धुलीको कमलामाई नगरपालिकाले एक वर्षमा ७४५ वटा गाईभैँसीका धनीलाई सुत्केरी भत्ता वितरण गरेको छ। नगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा पौष्टिक आहारास्वरूप सुत्केरी गाईभैँसीलाई भत्ता वितरण गरेको जनाएको छ। नगरपालिकाले २०७५ मङ्सिर महिनादेखि ब्याएका गाईभैँसीलाई सुत्केरी खाद्यान्न सहयोगस्वरूप नगद एक हजार रुपियाँ भत्ता दिन सुरु गरेकोमा त्यसलाई वृद्धि गरी प्रतिपशु दुई हजार रुपियाँ पु-याएको छ।

गैंडाकोटमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ ।

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ । गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को साउन महिनादेखि नै लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो । नगर उपप्रमुख शान्ति कोइरालाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने नगरवासी महिलाका लागि भत्ताको व्यवस्था गर्ने […]

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता दिइने

काठमाडाैँ- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ। गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को साउन महिनादेखि नै लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो। नगर उपप्रमुख शान्ति कोइरालाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने नगरवासी महिलाका लागि भत्ताको व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम […]