बालिका हत्या प्रकरण: ३८ वर्षीय धीरेनकुमार पक्राउ

मोरङको पथरीशनिश्चरे नगरपालिकामा शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

बालिका हत्या प्रकरण: ३८ वर्षीय धीरेनकुमार पक्राउ

मोरङको पथरीशनिश्चरे नगरपालिकामा शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

बालिका हत्या प्रकरण : न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा, युट्युबर पनि पक्राउ

२ चैत, विराटनगर । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ । मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो । राजमार्ग अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । पक्राउ परेकाहरुमा […]

बालिका हत्या प्रकरण : माता आएको भन्दै प्रहरी हिरासतमै काँप्न थालेपछि ...

बालिका हत्याको आरोपमा पक्राउ परेकै दिन प्रहरी हिरासतमा माता आएको भन्दै काँप्ने कथित ‘माता’ उमा शाही ठकुरीको चटक अहिले भने बन्द भएको छ ।  नागार्जुन नगरपालिका– १ पानीट्याङ्कीमा टहरामा बस्दै आएकी उमालाई हत्या आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको थियो ।  पक्राउ परेको पहिलो दिन महानगरीय प्रहरी वृत्त स्वयम्भूमै हात हेर्ने, काँप्ने लगायतका क्रियाकलाप गरेकी थिइन् । तर, अहिले त्यस्तो गतिविधि बन्द भएको वृत्तका डीएसपी मिलन केसीले जानकारी दिए ।  ‘उहाँले पहिलो दिन माता उत्रेको भन्द...

बालिका हत्या प्रकरण: महोत्तरीको औरही बजार चाैथो दिन पनि बन्द

महोत्तरी - आठ महिने सोनालीको हत्याराको पक्राउ गरी कानुन अनुसार कारबाहीको माग गर्दै आज चौथो दिन महोत्तरीको औरही बजार बन्द रहेको छ । बजार र सडक बन्द भएपछि साप्ताहिक रुपमा शुक्रबार लाग्ने तरकारी बजार जंघानदीको छेउमा लागेको थियो ।  स्थानीय तरकारी बिक्री गर्नका लागि किसानहरुले जंघापुलको पश्चिमतर्फ गौशाला आउने ...

बालिका हत्या प्रकरण मलामी अनुसन्धानको घेरामा

रुपन्देहीको सैनामैना नगरपालिका–१०, फूलबारीकी १४ वर्षीया बालिका सीता ज्ञवालीको झारफुक तथा तन्त्रमन्त्र गर्ने बहानामा माता भनिने सोनिया रेश्मीले गरेको क्रूर र अमानवीय व्यवहार एवं यातनाबाट मृत्यु भएपछि बालिकाको शव बोकेर मलामी गएका स्थानीय छिमेकी समेत अनुसन्धानको घेरामा तानिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १४ वर्षीया बालिकाको ज्यान गएको घटनामा २२ वर्षीया माता भनिने झाँक्री सोनियासँगै स्थानीय १७ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जनाएको छ। सो घटनामा सोनिया, बालिकाका बाबुसहित १७ जनालाई पक्राउ गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिनुभयो।