भक्तपुरको एउटै नगरपालिकाका २२ जना कर्मचारीमा कोरोना संक्रमण

भक्तपुरको सूर्यविनायक नगरपालिकाका २२ जना कर्मचारीहरुलाई कोरोना लागेको छ। नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कँंडेलसहित २२ जना कर्मचारीहरुलाई कोरोना लागेको नगरपालिकाले जनाएको छ।...

सम्बन्धित सामग्री

कोसी अस्पतालका १२२ जना स्वास्थ्यकर्मी संक्रमित

विराटनगर । प्रदेश १ कोसी अस्पतालका १२२ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। हाल सबै जना होमआइसोलेजनमा बसेका छन्। उक्त अस्पतालका २२ जना विशेषज्ञ चिकित्सक, ४१ नर्स, ११ जना पारामेडिसिन र ८ जना प्रशासनका कर्मचारीलगायत संक्रमित भएका छन्।

तालिम केन्द्रका थप २२ प्रहरीलाई कोरोना संक्रमण

३१ साउन, सप्तरी । सदरमुकाम राजविराजस्थित २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । ३५ जनाको स्वाब संकलन गरेर गजेन्द्रनारायण सिंह अस्पतालको कोरोना प्रयोगशालामा परीक्षण गर्दा २२ जना पोजेटिभ …

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम : प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका २२ जना कर्मचारीको पीसीआर परीक्षण हुँदा उनीहरुमध्ये ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। संक्रमण पुष्टि भएकाहरु सामाजिक विकास मन्त्री नवल किशोर साहका सहयोगी कर्मचारीहरु भएको