प्रदेश २ को सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम : प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका २२ जना कर्मचारीको पीसीआर परीक्षण हुँदा उनीहरुमध्ये ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। संक्रमण पुष्टि भएकाहरु सामाजिक विकास मन्त्री नवल किशोर साहका सहयोगी कर्मचारीहरु भएको

सम्बन्धित सामग्री

प्रदेश २ सामाजिक विकास मन्त्रालयका ११ कर्मचारीमा कोरोना संक्रमण

४ भदौ, जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका थप ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार आएको रिपोर्ट अनुसार मन्त्रालयका ३५ वर्षीया एक महिला र २७ देखि ३८ वर्षका १० जना …

प्रदेश २ प्रहरी कार्यालयका तीन प्रहरी कर्मचारीमा कोरोना

२९ साउन, जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश २ को प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयका २२, २४ र २६ वर्षका प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको …

मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीमा कोरोना संक्रमण

१९ साउन, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । …

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना

१४ साउन, जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका स्टोर किपर, सवारी चालक र एकजना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको हो । सवारी चालक ३५ वर्षीय …