हेलिकप्टरबाट काठमाडौं पठाइयो सेती खोंचमा दुर्घटना भएर मृत्यु भएकाहरुको शव

पोखरा : सेती खोंचमा दुर्घटना भएको विमानमा रहेका ४८ जनाको शव काठमाडौं पठाइएको छ। शवलाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको थियो। आज शवलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको हो। काठमाडौंको शिक्षण अस्पतालमा ती शवहरुको पोष्टमर्टम गरिनेछ। पोखरा अस्पतालमा हालसम्म १८ जनाको सनाखत भइसकेको छ। ३ वटा शवको मात्र पोष्टमर्टम सम्पन्न भएको छ। हिजो एक…

सम्बन्धित सामग्री

रसुवामा मिनीट्रक दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

काठमाडौं- रसुवामा मिनीट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। आमाछोदिङ्मो गाउँपालिका- २ नेशिङ खोलामा सोमबार साँझ मिनी ट्रक दुर्घटना भएको हाे। मृत्यु हुनेमा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङ रहेका छन्। प्रहरीका अनुसार तीनै जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे। नेशिङबाट आलु बोकेर ग्रे गाउँतर्फ जाँदै […]

बारामा बस दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं : बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। आज बिहान बाराको अमलेखगञ्जको ३ नम्बर पुल नजिकै बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ९ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबेन्द्र बोगटीले जानकारी दिए। '१४ जनाको मृत्यु…

दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का सखर खाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घोराहीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा बुधबार दिउँसो दुर्घटना भएको हो । ब्रेक फेल भएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ […]

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–५ रंजितपुरमा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटना […]

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२७ जेठ काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही-रामपुरस्थित सडकखण्डमा रा४प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही-२ का २७ वर्षीय गोविन्द रेग्मीको मृत्यु भएको हो । बिहीबार बिहान ४ बजे घोराहीदेखि रामपुरतर्फ जानेक्रममा मोटरसाइकल अनियन्त्रित भई घोराही-४ सुनपुरस्थित घरको रेलिङमा ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख झवीन्द्र […]

काठमाडौं र सल्यानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं : काठमाडौको काडाँघारीमा आज बिहानै मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल आले मगर छन्। दुबैको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। उनीहरु सवार बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिहान साढे ५ बजे बिजुलीको पोलमा ठोकिएको प्रहरी प्रभाग काँडाघारीले जनाएको छ। यस्तै सल्यानको बागचौर नगरपालिका –६ सिमखोलामा स्काभेटर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ

मकवानपुरमा टाटा सुमो दुर्घटना : दुई जनाको मृत्यु आठ घाइते

काठमाडौं । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा हिजो साँझ दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया–७ का […]

नेपालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

४ जेठ, काठमाडौं । काठमाडौंको नेपालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०१६ प ५८६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रसुवा घर भएका ३० वर्षीय सन्तोष तामाङको मृत्यु भएको हो । सोमबार बेलुकी पौने ९ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गएराति १० बजे मृत्यु भएको प्रहरीले […]

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

५ वैशाख, काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-७ स्थित बागेश्वरी फुलिगाउँमा बा९०प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो । शनिबार राति करिब ९ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।।