प्रचण्डको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीश नेतृत्वको पूर्ण इजलासमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकता खारेजी गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध दिएको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको पूर्ण इजलासले हेर्ने भएको छ। जबरासहित तेजबहादुर केसी र प्रकाश ढुंगानाको पूर्ण इजलासमा आज पेशी तोकिएको छ। अध्यक्ष दाहालले चैत १७ गते पुनरावलोकनका लागि अदालत पुगेर…

सम्बन्धित सामग्री

‘संविधान आफ्नै बोझहरूबाट थिचिने अवस्थामा पुगेको छ’

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ संविधानका प्रावधानहरू माथि बेलाबेलामा पुनरावलोकन गर्न हिच्किचाउनु नहुने विचार राख्छन् । ‘हाम्रो लुगा फोहोर भयो भने नधुने ? च्यातियो भने नसिलाउने ? च्यातिएको लुगा बेलैमा सियो भने दुईचार दिन बढी लगाउन मिल्ने हुन्छ’, श्रेष्ठ भन्छन्, ‘च्यातिंदा समेत नसिलाएर बस्ने अनि थप च्यातिने हो भने लगाउनै नमिल्ने अवस्थामा पुग्छ । यो संविधानलाई […]

पूर्व डिआईजी रञ्जन कोइरालाविरुद्धको रिटको पेशी पूर्ण इजलासमा

महान्यायधिवक्ता कार्यालयले ११ साउन २०७७ मा श्रीमती गीता ढकालको हत्यामा दोषी ठहरिएका कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद सजाय घटाउन गरेको फैसलाविरुद्ध पुनरावलोकन रिट दायर गरेको हो ।

संविधानमाथि पुनरावलोकन गर्ने बेला भयो : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

'यथास्थितिमा यो संविधान अगाडि बढ्न मुश्किल छ, तत्काल यसलाई जनता सापेक्ष बनाउन पनि पुनरावलोकन गर्नु जरुरी छ' उनले भने ।

संवैधानिक इजलासबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश छलफलमा

काठमाण्डाै - प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा छलफलमा जुट्नुभएको छ । आजको सुनुवाइअघि उहाँले सर्वोच्च अदालत बार एसाेसिएशनका पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ । एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेका न्यायाधीशहरु बमकुमार श्रेष्ठ र मुद्दाको पुनरावलोकन निवेदनमाथि सुनुवाइ गरेका अर्का न्यायाधीश तेजबहादुर केसीबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश परामर्शमा जुट्नुभएको हो । आज पनि यसअघि गठन भएकै संवैधानिक इजलासमा रिटको सुनुवाइ तो...

पुनरावलोकन गर्न सर्वोच्चद्वारा अस्वीकार

विकास भट्टराई, काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई अलग गराउने गत फागुन २३ गतेको आदेश पुनरावलोकन नहुने सर्वोच्च अदालतले ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले सो आदेश पुनरावलोकन नहुने ठहर गरेको हो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई […]

प्रचण्डको पुनरावलाेकन रोक्ने दफा ११ (२) को खण्ड (ख) मा के छ व्यवस्था ?

काठमाडौं : नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा नेकपा एकतासम्बन्धी पुनरावलोकनका लागि दिएको निवेदनमा अदालतले पुनरावलोकन नदिने आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको बेन्चले नेकपाको एकता पुनरावलोकन नगर्ने फैसला गरेको हो। ‘अदालतको संयुक्त इजलासबाट २०७७ फागुन २३ गते भएको फैसला न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) को खण्ड (ख) बमोजिमको अवस्था विद्यमान रहेको नदेखिँदा पुनरावलोकनको अनुमति

एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश पुनरावलोकन नगर्ने सर्वोच्चको फैसला

१९ चैत, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन सुनुवाइका लागि अनुमति नदिएको हो । यसअघि गत फागुन २३ गते ऋषिराम कट्टेलले दिएको रिटमा […]

प्रचण्डको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीले राखे आफ्नै इजलासमा

सर्वोच्च अदालतका अनुसार प्रचण्डको पुनरावलोकन मुद्दामा आज प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी  र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइ गर्दैछ।

प्रधानन्यायाधीश जबरा नेतृत्वको पूर्ण इजलासले प्रचण्डको पुनरावलोकन मुद्दा हेर्ने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको पूर्ण इजलासले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकता खारेजी गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध दिएको पुनरावलोकन मुद्दा हेर्ने भएको छ।

कर तिर्ने मितिबारे सरकारको पुनरावलोकन निवेदन खारेज

सर्वोच्च अदालतले कर तिर्ने मितिबारेको आदेश पुनरावलोकन निवेदन खारेज गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर