पोखराको पर्यटन प्रवर्द्धन गर्न युवा पर्यटन व्यवसायीको टोली एकमहिने भारत भ्रमणमा निस्केको छ। टोलीले प्रवर्द्धनको यो समुहलाई ‘डुलुवा’ नाम दिएको छ। टोलीले यसअघि स्वदेशकै विभिन्न सहरमा पर्यटन प्रवर्द्धनका गतिविधि गर्दै आएको थियो।...
काठमाडौं (हाम्रो खेलकुद) – आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा जुनमा हुने टि२० विश्वकप खेल्ने २० मध्य १८ टोलीको टुङ्गो लागेको छ । आइसिसी विश्वकप एसिया क्षेत्र छनोटबाट नेपाल र ओमान छनोट भएपछि १८ टोलीको टुङ्गो लागेको हो । अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, ओमान […]
The post विश्वकप खेल्ने १८ टोलीको टुङ्गो, दुई बाँकी first appeared on हाम्रो खेलकुद.
काठमाडौं– सुरक्षा सम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १५औं बैठक सम्पन्न भएको छ । बैठकमा भारतीय टोलीको नेतृत्व विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए भने नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुंगानाले गरेका थिए । दुवै टोलीमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको […]
एजेन्सी – उत्कृष्ट ब्याटिङ गर्दै दुवै टोलीको तर्फबाट गरि चार सानदार शतक प्रहारपछि भारत र अष्ट्रेलियाबीचको चौथो टेस्ट खेल ड्रमा सकिएको छ । अष्ट्रेलिया दोस्रो इनिङमा १७५–२ को अवस्थामा पाँचौं दिनको खेल सकिएपछि खेल ड्र भएको हो । योसँगै चार टेस्ट खेलको सिरिज भारतले २–१ ले जितेको छ । उता न्युजिल्यान्डले श्रीलंकालाई हराएसँगै भारत आइसिसी […]
साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्न श्रीलंका जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार श्रीलंका जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।प्रतियोगिताका लागि यू–१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । साफ यू–१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । नेपाली टोल
आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिप २०२२ को लागि अन्तिम टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।प्रतियोगिताको समूह ‘बी’ मा नेपाल सहित भुटान र श्रीलंका छन् । डिफेन्डिङ च्याम्पियन भारत रहेको समूह ‘ए’ मा माल्दिभ्स, बंगलादेश र पाकिस्तानसँग छन् ।नेपालले उद्घाटन खेलमा सेप्टेम्बर ६ मा भुटानसँग खेल्नेछ भने सेप्टेम्बर १२ मा श्रीलङ्कासँग खेल्नेछ । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खे
६ साउन, काठमाडौं । साफ यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाली टिम ३ बजे भारत प्रस्थान गर्ने छ । नेपाल अखिल फुटबल संघ( एन्फा)का पदाधिकार तथा राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव टंकलाल घिसिङले २३ खेलाडी र ८ अफिसियलसहितको टोलीलाई विदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा आयुष घलानलाई आधिकारिक रुपमा कप्तान घोषणा […]
बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–१९ महिला फुटबल प्रतियोगितामा सहभागि हुने नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदाई गरेको छ ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजनामा बंगलादेशमा हुने प्रतियोगिताका लागि नेपाली यु–१९ टोलीको विदाई गरेको हो । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र श्रीलंकाले सहभागिता जनाउँदै छन् । […]
प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।
मंगलवार बिहान प्रधान सेनापति शर्मा ९ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा निस्किएका छन् ।
भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा उनी भारत भ्रमणमा गएका हुन् ।
काठमाडौं- प्रधान सेनापति भएपछि औपचारिक भारत भ्रमणमा निस्कन लागेका प्रभुराम शर्मालाई सरकारले त्यसका लागि अनुमति दिएको छ। शर्मा नेतृत्वको सैन्य टोलीको भारत भ्रमणका लागि मन्त्रिपरिषद्को बिहीबारको बैठकले अनुमति दिने निर्णय गरेको हो। भारत र नेपालका सेनाले एक अर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको उपाधि दिने गरेका छन्। मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको उपरथी सरोजप्रताप राणालाई […]
काठमान्डाैं / नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते बिहीबार नै भारत प्रस्थान गर्ने भएका छन्। दुई देशका विदेशमन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्ने संयुक्त आयोगको यो बैठक छैटौँ हो । पाँचौँ बैठक काठमाडौँमा सन् २०१९...
The post परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची appeared first on Purbeli News.