भक्तपुर नगरपालिकाका प्रमुख एवं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बसेको एघारौं नगरसभाको बैठकले भक्तपुर नगरपालिका, विपद् पीडितलाई राहत निर्देशिका, २०७८ सर्वसम्मतिले पारित गरेको छ ।भक्तपुर नपाले भक्तपुर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नगरबासीलाई प्राकृतिक तथा मानव सिर्जित विपद्का कारण निम्तिने मानवीय तथा धनसम्पत्तिको क्षति भई पीडित भएकालाई राहत दिने उद्देश्यले उक्त निर्देशिका ल्याएको हो । निर्देशिकामा […]