एजेन्सी, २६ असार । हरेक देशका आ–आफ्नै नियम हुन्छन् । कहिलेकाहीँ नियम र नियमहरू धेरै अचम्मको हुन्छन्। अनायासै यस्ता अनौठा नियमहरू तोड्न नपरोस् भनेर नियमहरू जान्नु आवश्यक छ। कतै चङ्गा उडाउँदा जरिवाना तिर्नुपर्ने, कतै हाई हिल लगाएर खेलौना बन्दुक चलाउनेसम्मको अनौठो नियम बनाइएको छ । सिंगापुरमा श्रीमतीको जन्मदिन बिर्सनु गैरकानुनी छ। त्यसो गरे जेल र […]