नेपाल बारमा ८ जना अध्यक्षका उम्मेदवार (सूचीसहित)

नेपाल बार एसोसिएसनको चैत १९ गते हुने चुनावका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरिएको छ । नेपाल बार एसोसिएसन निर्वाचन समितिले सोमबार उम्मेदवारहरूको नामावली प्रकाशित गरेको हो । प्रकाशित नामावलीमा ८ जना अध्यक्ष उम्मेदवार रहेका छन् भने उपाध्यक्षमा (प्रदेश र महिला) २१ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा उम्मेदवारी दिनेहरूमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमितालक्ष्मी सैंजु श्रेष्ठ, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, अधिवक्ताहरु उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष

सम्बन्धित सामग्री

पत्रकार महासंघ म्याग्दीबाट केन्द्रीय परिषद् सदस्यमा थाहाकर्मी शर्मा निर्विरोध

म्याग्दी : नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैटौँ जिल्ला अधिवेशनमा थाहा खबरका म्याग्दी संवाददाता ध्रुवसागर शर्मासहित ८ जना निर्विरोध निर्वाचित भएका छन्।आइतबार भएको मनोनयन दर्तामा सोमबार दाबी-विरोध र उम्मेदवारी फिर्ता गर्ने अवधिमा जिल्ला समितिमा दुई पदसहित ८ जना निर्विरोध चयन भएका हुन्।महासंघको नेतृत्वको लागि जिल्लामा दुई समूहले आइतबार मनोनयन दर्ता गरेका थिए। अध्यक्षका प्रत्यासी ठाकुरप्रसाद आचार्यको समूहबाट मनोनयन दर्ता गरेका केन्द्रीय परिषद सदस्य ध्रुवसागर शर्मा र सविता बानियाँ निर्विरो