काठमाडौं : त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षा सञ्चालन हुने जनाएको छ।त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना जारी गर्दै पठनपाठन बन्द भए पनि परीक्षा नरोकिने जनाकारी दिएका छन्।'त्रिभुवन विश्वविद्यलयअन्तर्गतका नकायहरुका नियमित प्रशासनिक कार्यहरु यथावत सञ्चालन हुने गरी २०७७ चैत १७ गतेदिख २०७७ चैत २० गते शुक्रबारसम्म पठनपाठन बन्द गरी विद्यार्थीलाई बिदा दिने निर्णय गरिएकाले सम्बन्धित सबैको जानकारीका ल