पर्सा : त्रिभुवन विश्वविद्यालयभन्दा जेठो पर्साको ठाकुरराम बहुमुखी क्याम्पसमा प्राविधिक कक्षाका रूपमा यो वर्षबाट बिआइटीको पढाइ हुने भएको छ।त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको सेमेष्टर परीक्षा प्रणालीअनुसार चारवर्षे स्नातक तह (बिआइटी) को पढाइ गर्न स्वीकृति दिएपछि वीरगन्जको ठाकुरराम क्याम्पसमा पनि अब प्रविधिमैत्री पढाइ हुने भएको हो।पहिलो वर्ष २०७८ का लागि ३६ जना विद्यार्थीको कोटा रहेको ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उमेश चौरसियाले बताए। समय प्रविधिमै